कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्थानीय तथा रैथाने जातको सम्वर्द्धन गर्दै उच्च उत्पादन हुने बीउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् ।
पुराना जातको धान खेती हराउॅदै गएको छ । पुराना जातको धानको उत्पादन कम हुने भएपछि किसानले ती जातका धान लगाउन छोड्दै गएपछि पश्चिम तराईको रैथाने धान लोप हुँदै गएको हो ।