डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस गरिएको छ। घुसकाण्डमा पक्राउ परेका डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले मंगलवार गृह मन्त्रालयलाई सिफरिस गरेको हो। उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका…

सम्बन्धित सामग्री

घूस प्रकरणमा डिएसपी निलम्बित

गृह मन्त्रालयले घूस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घूस मागेको आरोपमा आइतबार राति पक्राउ […]

घूस खाने डिएसपी ठगबहादुर निलम्बित

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ …

डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडाैँ – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ […]

घुस प्रकरणमा मुछिएका डिएसपी निलम्बित

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ।  नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता...

डिएसपी केसी निलम्बित

काठमाडौंँ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसी निलम्बित भएका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

डिएसपी ठगबहादुर केसी निलम्बन

काठमाडौं । बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो । अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो । खिमबहादुर जिसीको साथबाट […]

गृह मन्त्रालयले गर्यो बुटबलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन

काठमाडौं। गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा केसीलाई गृहले बिहीबार निलम्बन गरेको हो। डिएसपी केसीमाथि सुन व्यापारीसँग घुर लिएको आरोप लागेको थियो। आरोपका छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो। अनुसन्धानमा केसीले व्यापारीबाट ३५ तोल सुन बरामद गरी मुद्दा प्रक्रियाअघि नबढाई पैसा बार्गेनिङ गरेको खुलेको थियो।

डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।