संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँ : सांसद सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सापकोटाले संसद्लाई एकअर्कोलाई आरोप र प्रत्यारोप गर्ने थलो बनाउन नहुने बताएका हुन् ।