२७ चैत, काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भएको छ ।
थोपा सिंचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा …