स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित

काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको चौंथो मिनेटमा भिक्टर लागर्डियाले विजयी गोल गरेका थिए । हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एटलेटिकोले ७ खेलमा १४ अंक जोड्दै दोस्रो […]

सम्बन्धित सामग्री

रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।

रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । ३८औं मिनेटमा  क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम