गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा दुई सय २०...
पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडी सहभागी भएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा सहभागी हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा सहभागी भएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।बिहीबारदेखि पोखरामा सुरु भएको […]
दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्याङकिङ जुनियर तथा सिनियर र पुम्से प्रतियोगिताका लागि खेलाडीहरुको दर्ता दुई दिनअघि मात्रै रोकिएको जानकारी गराए।...
२५ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले प्रतियोगिताको आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार मधेस सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरे । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका खेलाडी सहभागी […]