वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

२५ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले प्रतियोगिताको आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार मधेस सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरे । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका खेलाडी सहभागी […]

सम्बन्धित सामग्री

प्रथम गढीमाई अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।  प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता छ।...

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : नेपालका खड्का बने उत्कृष्ट रेफ्रि

काठमाडौँ–  जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक खड्काले उत्कृष्ट रेफ्रिको भूमिका निर्वाह गरेका छन् । जापानको ओसाकामा भएको उन्नाइसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा उनलाई आयोजकले उत्कृष्ट अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा सम्मान गरेको छ । शनिबार ओसाकास्थित सकाई सिटीमा सुरु भएको प्रतियोगितामा उनले २ फाइनल र ५ सेमिफाइनलसहित १३ खेलमा रेफ्रीको भूमिका निर्वाह […]

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता पोखरामा सुरु

पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडी सहभागी भएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा सहभागी हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा सहभागी भएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।बिहीबारदेखि पोखरामा सुरु भएको […]

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ, क्याडेट […]