च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच सम्झौता भएको छ । च्याउको अध्ययन अनुसन्धानका लागि सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच सम्झौता भएको हो । बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सी

सम्बन्धित सामग्री

आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार

नास्टद्वारा जारी सूचना अनुसार  १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको  हो।

पत्रकार अतुल मिश्रलाई नास्ट को ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’

काठमाडौँ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ । ५० हजार रुपैयाँ नगद र सम्मान पत्रसहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ । नास्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो । […]

नास्ट रूपान्तरणका कार्यसूची

रिक्त भएको करिब सात महिनापछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा उपकुलपतिको चयन भएको छ । नयाँ उपकुलपति चयन यस्तो बेला भएको छ, जति बेला नास्ट लगायतका सरकारी संस्थानहरूप्रति आम विश्वास घट्दो छ । छुट्याइएको बजेटसम्म खर्च गर्न असमर्थ र आफ्नै अस्तित्व जोगाउन संघर्षरत संस्थाका रूपमा नास्टको नाम छापाहरूमा छाइरहेको छ ।

नास्ट करिब ४ महिनादेखि उपकुलपति विहीन

१९ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) करिब ४ महिनादेखि नेतृत्वविहीन छ । प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट उपकुलपति विहीन बनेको हो । सहकुलपति (शिक्षामन्त्री) संयोजकत्वमा दुई जना प्राज्ञ सदस्यहरुको सिफारिस समितिले सिफारिस गरेको व्यक्तिहरुमध्येबाट कुलपति (प्रधानमन्त्री) ले नास्टको उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर […]

सिसडोल–बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्दै नास्ट

काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र...

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सिड नेपालबीच सम्झौता

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर भक्तपुरबीच सम्झौता भएको छ ।

स्टार्टअपलाई १० लाखसम्म अनुदान दिदै नास्ट, माग्यो प्रस्ताव

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नविनतम प्रविधिको विकास र विद्यमान प्रविधिहरूमा नविनतासहित सुधार गर्ने स्टार्टअपलाई अनुदान दिने भएको छ ।  यसका लागि नास्टले एक सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरेको छ । इच्छुक नागरिकले आगामी ३५ दिनभित्रमा परियोजनाको प्रस्ताव प्रतिष्ठानको कार्यालयमा दर्ता गराउन सक्नेछन् ।  प्रस्ताव अधिकतम १० पेजसम्मको...

कुलमानलाई नास्ट प्रविधि पुरस्कार

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान...

‘नास्ट प्रविधि पुरस्कार’ कुलमानलाई

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल