काठमाडौँः सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले सेवाबाट अवकाश पाएका छन्। उमेरहदका कारण घिमिरेले अवकाश पाएका हुन्। शनिबारसम्म कार्यकाल रहेका घिमिरेको शुक्रबार नै सर्वोच्चले बिदाइ गरेको छ।
२०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशको अन्तिम समयमा भ्रष्टाचार लगायतका मुद्दामा घिमिरेले