भीरबाट लडेर आमा छोरीको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मा भीरबाट लडेर आमा-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सपना तामाङ र उनकी डेढ वर्षीया छोरी डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ। दुवैजनाको बुधबार बिहान मृत्यु भएको हो।

सम्बन्धित सामग्री

रोल्पामा भीरबाट लडेर आमा-छोरीको मृत्यु

रोल्पामा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको छ ।  बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९  हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा १ बस