२८ जेठ, काठमाडौं । अमेरिका भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु टोली विरुद्ध शनिबार हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्न लागेको हो । पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपालल ओमान विरुद्ध खेलेको टिममा तीन खेलाडी परिवर्तन गरेको छ । यसअघि चोटका […]