१ चैत, काठमाडौं । यूएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे एक हदसम्म निर्धारण गर्ने छ । लिग टुको त्रिकोणात्मक श्रृंखला चैत १ देखि ८ गतेसम्म यूएईमा हुनेछ, जहाँ–जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी) […]