सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बर्दियामा

काठमाडौं, २८ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो । सानोश्री शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । […]

सम्बन्धित सामग्री

सांग्रिला बैंकको शाखा गाईघाटमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका–११ बिपी चोमा शाखा सञ्चालन गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।...

सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको जयनगरमा खोल्यो ११०औँ शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको जयनगरमा १ सय १० औँ शाखा सञ्चालनमा ल्याएको छ ।

सांग्रिला बैंकको १०९ औं शाखा गढवामा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गढवा गाउँपालिका–६, दाङ्गमा शाखा नयाँ संचालनमा ल्याएको छ । बैंकले सोमबारदेखि शाखा संचालनमा ल्याएको हो । गढवामा बैंकले आफ्नो १०९औं शाखा खोलेको हो ।शाखा कार्यालय संचालनमा आएसँगै गढवा क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले गरेका हुन् । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन विभिन्न थप स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योज

दाङको गढवामा सांग्रिला बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका, वडा नम्बर ६ मा शाखा खोलेको छ।

सल्ली बजारमा सांग्रिला बैंकको शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजार शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बिहीबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो।...

राजापुरमा खुल्यो सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर बजारमा शाखा सञ्चालनमा ल्याएको छ ।

मणिग्राममा सांग्रिलाको शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ शाखा खोलेको छ।

सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।...

वीरगञ्जमा सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा संचालनमा

वीरगञ्ज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पर्साको वीरगञ्ज स्थित लिंक रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौता सँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज सम्पन्न एक कार्यक्रम बीच सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुत रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे । योसँगै अब निकट भविष्यमै सांग्रिला बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षे