भारत आउन तयार भए पोप फ्रान्सिस

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पोपबिच भेटवार्ता भएको थियो। त्यसक्रममा मोदीले पोपलाई भारत भ्रमणको निम्तो दिएका थिए। पोपले मोदीको निमन्त्रणालाई 'सबैभन्दा राम्रो उपहार' भनेको भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। मोदी र पोपबिच…

सम्बन्धित सामग्री

पोप फ्रान्सिस उत्तर कोरियाको भ्रमण गर्न तयार

'उनीहरूले मलाई निमन्त्रणा गर्ने बित्तिकै म त्यहाँ जानेछु। म उनीहरूले मलाई निम्तो दिनुपर्छ भन्दैछु। म अस्वीकार गर्दिन,' केबीएसले बिहीबार प्रसारित एक अन्तर्वार्तामा पोपलाई उद्धृत गर्दै भनेको छ ।