बारामा एक सातादेखि फोहाेर नउठ्दा दुर्गन्ध फैलिदै

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन । फोहोर उठाउन नसक्दा दुर्गन्ध फैलिदै गएको हाे । स्थानीयहरूको अवरोधका कारण फोहोर उठ्न नसकेको हो । उपमहानगर वडा नम्बर १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका स्थानीयले फोहोरका गाडी रोकेर अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो । स्थानीयहरूले […]

सम्बन्धित सामग्री

मध्यपुरठिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहाेर

मध्यपुरठिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ।...