अमेरिकाको मल्टीनेश्नल रेष्टुरेन्ट म्याकडोनाल्डले स्थायीरूपमै रुस छाड्ने भएको छ । रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सेवा सुरू गरेको ३० वर्षपछि सदाका लागि रुस छाड्ने घोषणा कम्पनीले आज मंगलबार गरेको हो ।बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९९० मा रुसको राजधानी मस्कोमा अमेरिकाको फास्टफूड रेष्टुरेन्ट कम्पनी म्याकडोनाल्ड स्थापना भएको थियो । उक्त समयमा सोभियत संघले पश्चिमा ब्राण्डलाई आफ्नो देशमा शाखा खोल्न अनुमति दिएपछि म्याकडोनाल्ड मस्को पुगेको थियो ।त्यसयता, यही वर्ष सन् २०२२ को मा