गठबन्धन गरी निर्वाचनमा जानुपर्छ: नेत्री कोइराला

मोरङ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको बताएकी हुन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज (बुधबार) नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार […]

स्थानीय निर्वाचनमा दुईवटा गठबन्धन बन्ने झलनाथ खनालको दाबी

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन्। उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने अनुमान गरेका छन्। ‘यहाँ…

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : पाण्डे

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा भोल्दै उनले गठबन्धन रहरले नभएर बाध्यताले गर्नु परेको बताएका हुन् ।उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता हो । गठबन्धनको कुरा गर्नुभयो भने यो प्राक्टिस धेरै पहिलेदेखि नै गरेका छौं । बहुदल ल्याउन र २०६२, ०६३ को जनआन्दोलनमार्फत परिवर्तन पनि गठबन्धनकै बलमा भएको हो ।’ प्रदेश र संघको निर्वाचनमा पनि गठबन्

निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन्।...

निर्वाचनमा काँग्रेसले गठबन्धन गर्नुहुन्न : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए । “पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु”, पूर्वमन्त्रीसमेत रहेका थापाले भने । निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्री

गगन थापाको दाबी : निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन

सुर्खेत, २९ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय आफ्नो पार्टीले नगरेको बताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै […]

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे बताएका हुन् ।  अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको […]

निर्वाचनमा गठबन्धन पहिलो प्राथमिकता होइन – प्रचण्ड

मोरङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विषयगत र लेनदेनका आधारमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनमा मिलेर अघि बढ्ने सम्भावना रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचनमा सबै दलको जित्ने प्रयास रहने हुँदा परिस्थिति र लेनदेनमा मात्र गठबन्धन हुने बताएका हुन्। चुनावका लागि सबै दल आफै स्पर्धा […]

निर्वाचनमा केन्द्रबाट हुने गठबन्धन अस्वीकार्य : गुरुङ

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा केन्द्रीय गठबन्धन नगर्ने भएको छ । आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा पार्टी स्थानीय तहको निर्णयबमोजिम बाहेक गठबन्धन नगरी एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ । सत्ताघटक दलहरुमध्ये नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी केन्द्रबाट नै गठबन्धन गरी स्थानीय तहहरु भागवण्डा गरी निर्वाचनमा जानुपर्ने रणनीति […]

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसल