काठमाडौँ- तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको बताएका छन्। नेकपा एकीकृत समाजवादीका नेताकार्यकर्तासहितले भट्टराईको पालामा उक्त निर्णय भएको आरोप लगाएका थिए। जवाफमा उनले आफू पर्यटनमन्त्री हुनुभन्दा पहिले नै दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत […]