मर्दी ट्रेकमा गएका स्वीडेनी नागरिक सम्पर्कविहीन

पोखरा । कास्कीको पोखरा-मर्दी ट्रेकमा गएका एक स्वीडेनी नागरिक सम्पर्कविहीन भएका छ । मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहिन भएका हुन् । माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका […]

सम्बन्धित सामग्री

मर्दीमा कमजोर उद्धार संयन्त्र : हराइरहन्छन् पदयात्री

१६ पुस, पोखरा । मर्दी हिमाल पदमार्गमा एकल पदयात्रामा निस्किएका स्विडेनका नागरिक माइकल लिउ ब्लमबर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाइक्याम्पबाट बेसक्याम्पतिर उक्लिएका उनी सोमबार बिहानसम्म सम्पर्कमा आएका छैनन् । मर्दी ट्रेकका क्रममा सम्पर्कविहीन हुने माइकल पहिलो उदाहरण भने होइनन् । मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अनुसार विभिन्न मितिमा […]