काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
काठमाडौं । नेपाल टी-२० लि अन्तर्गत आफ्नो पहिलो खेलमा विराटनगर सुपर किङ्सले लुम्बिनी अलस्टार्सविरूद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा लुम्बिनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रँदै छ । लुम्बिनीले पहिलो खेलमा फारवेस्ट्रन युनाइटेडलाई ६७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरूआत गरेको थियो । लुम्बिनी विराटनगरलाई हराउँदै लगातार […]
काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सले पहिलो जित दर्ता गरेको छ। आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई ७ रनले जितेको हो।
वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो।
विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौँ नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई १०५ रनको लक्ष्य दिएको छ। वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो।
विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौं नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले १६ बलमा नटआउट पाँच छक्का र दुई…
काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको चौथो खेलमा काठमाडौं किंग्स इलेभेनले विराटनगर वारियर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भिजेको आउटफिल्डको कारण खेल निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएपछि ८-८ ओभरमा झारिएको छ । काठमाडौंले […]
कााठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको ११ औं खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा विराटनगरका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । विराटनगरले टोलीमा कुनै परिवर्तन गरेको छैन । ललितपुरले एक परिवर्तन गरेको छ । भारतीय विकेटकिपर […]
१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ । त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो । यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए […]
काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चौथो संस्करणको दोस्रो दिन आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर पहिलो फिल्डि गर्ने निर्णय गरेको छ । दिनको पहिलो खेलमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । चितवन पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ । […]
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ […]