म्याग्दी – म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ ।
मालिका गाउँपालिका ५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन् ।
सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्या...
म्याग्दी- म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो। हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन्। सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा […]
म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।