विवेकशीलको नयाँ राजनीतिक लाइन : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, नेपाललाई गुरु राष्ट्र बनाउने संकल्प

काठमाडौं: आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै आएको विवेकशील नेपाली दलले नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेको छ। दलको संघीय समितिले तयार पारेको सांगठनिक राजनीतिक दस्तावेजमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय प्रणालीको वकालत गरिने उल्लेख छ। राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको

सम्बन्धित सामग्री