एकदिवसीय महिला विश्वकपमा बंगलादेशले पहिलो जित निकालेको छ। ह्यामिल्टनमा भएको आफ्नो तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै पहिलो जित निकाल्यो।पाकिस्तानको भने यो प्रतियोगितामा लगातार चौथो हार हो।टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारत ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो।जवाफमा पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन मात्र बनाएको थियो।बंगलादेशका लागि फरगना हकले सर्वाधिक ७१ रन बनाउँदा निगर सुल्तनाले ४६ रन बनाएकी थिइन्। त्यस्तै, शर्मीन अख्तर