काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकाे कारणले आज देशका अधिकांश भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखी सामान्य बदली रहने मौसम जल तथा माैसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र […]