न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको परामर्शदाता बन्यो पावर ग्रिड

१२ जेठ, काठमाडौं । पावर ग्रिड कर्पोरेसन अफ इन्डिया ४०० केभीको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको परामर्शदाता नियुक्त भएको छ । बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले पावर ग्रिड कर्पोरेसन अफ इन्डियालाई परामर्शदाता नियुक्त गरेको हो । बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो । […]

सम्बन्धित सामग्री

भारतसँगको दोस्रो ४०० केभी प्रसारणलाइनको शिलान्यास हुँदै

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि ‘इम्प्लिमेन्टेसन अफ ट्रान्समिसन सर्भिस एग्रिमेन्ट’ हुने भएको छ । यो सम्झौतासँगै प्रसारणलाइनको शिलान्यास पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् । यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । […]