११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ।

सम्बन्धित सामग्री

अदालतको गतिरोधको यथाशीघ्र निकास हुनुपर्छ: सत्तारुढ गठबन्धन समन्वय समिति

सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो निकास हुनुपर्छ भन्ने धारणा रहेको जनाएको छ।...

अब गठबन्धनलाई कसैले कमजोर बनाउन सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई चूनावसम्म नै बलियो बनाउनका लागि समिति गठन गरिएको बताएका हुन् । उनले समितिले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि...

सत्तारुढ गठबन्धनद्वारा समन्वय समिति गठन

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।सबै राजनीतिक दलहरुले २÷२ महिना […]

सत्ता साझेदार पाँच दलीय गठबन्धन समन्वय समिति बन्दैछः अध्यक्ष नेपाल

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धनबीचमा छिट्टै संरचना निर्माण हुने बताउनुभएको छ ।