सत्तारुढ गठबन्धनद्वारा समन्वय समिति गठन

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।सबै राजनीतिक दलहरुले २÷२ महिना […]

सम्बन्धित सामग्री

प्रदेशमा पनि केन्द्रकै नीति : वाग्मती प्रदेशमा सरकार संचालन समन्वय समिति गठन

हेटौंडा : वाग्मती प्रदेशमा सरकार संचालन समन्वय कार्य समिति गठन गरिएको छ। मंगलवार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले समन्वय समिति गठन गरिएको हो। बैठकले कार्य समितिमा नेकपा माओवादी केन्द्रका युवराज दुलालको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धिमान माझी, नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र राधा घले र नेकपा एकीकृत समाजवादीबाट…