नारायणी नदी किनारमा चितवन महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु भएको महोत्सव ४ माघसम्म चल्नेछ । संघले हरेक २–२ वर्षमा २०५३ सालदेखि महोत्सव गर्दै आइरहेको छ । यो १४औं संस्करण हो । महोत्सवको सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरे । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको […]