चितवन महोत्सव पर्यटनमय छ : संयोजक सहनलाल प्रधान

नारायणी नदी किनार सजिएको छ । चितवन महोत्सवको १२ औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । माघ ४ गतेसम्म महोत्सव चल्नेछ । कारोबार दैनिकका विप्लव काफ्लेले महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानसँग गरेको कुराकानी ः

सम्बन्धित सामग्री

चितवन महोत्सव आजदेखि, अर्थमन्त्री पौडेलले उदघाटन गर्ने

२५ पुस, चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिइएको चितवन महोत्सवको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रदर्शनी मैदान नारायणी नदी किनारमा १० दिनसम्म चल्ने महोत्सवको अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले […]

आजदेखि चितवन महोत्सव

काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र […]

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ । महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताउनुभयो ।

पौष २५ गतेदेखि चितवन महोत्सव हुने

चितवन । चितवनमा १३औँ चितवन महोत्सव २०७८ हुने भएको छ । आज उद्योग बाणिज्य संघ चितवनले पत्रकार सम्मेलन गरी प्रत्येक २–२ वर्षमा हुने महोत्सव यस पटक गर्न लागिएको जनाएको छ । महोत्सवका संयोजक, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले आगामी पौष २५ देखि माघ ४ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिनुभयो । महोत्सव नारायणी […]

चितवन महोत्सव पुस २५ गतेदेखि शुरु हुँदै

कात्तिक २९, चितवन । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।             विसं २०५३ देखि शुरु भएको महोत्सवको यो १३औं संस्करण हो । हरेक दुई/ दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो । उद्योग वाणिज्य संघ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् ।             यसअघि तीन ओटै संस्था आयोजक हुने गर्दथे । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० ओटा कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे । श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष संख्या घटाइएको जानकारी दिए।             महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन् । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिए ।             महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्‍याउने संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए । उनका अनुसार महोत्सवमा २ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ । रासस

पच्चीस करोडको कारोबार

नारायणी नदी किनारमा आयोजना गरिएको चितवन महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवले २५ करोड रुपियाँको कारोबार गरेको छ । पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन भएको महोत्सवमा अपेक्षा गरेअनुसारको दर्शकको उपस्थितिले कारोबार हुन सफल भएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।