झापा – सोमबार झापा बिर्तामोडको बुधबारे हटिया क्षेत्रका टहरा बिर्तामोड नगरपालिकाले १० वटा डोजर लगाएर पूर्ण रूपमा खाली गरायो। नगरपालिकाको डोजर लागेपछि व्यापारीको केही जोड चलेन। अन्ततःबिर्तामोड नगरपालिका उक्त स्थान खाली गराउनमा सफल भयो। तर, उक्त क्षेत्र खाली गराउने बिर्तामोड नगरपालिकाको योजना नयाँ भने थिएन। जग्गा खाली गराउन पटक-पटकका सूचनालाई अटेर गरेपछि अन्ततःस्थानीय सरकार बल […]