१३ असार, बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ ।
मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, …