काठमाडौँ- नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत सोमबार हुने मतदानका लागि सभापतिमा आफूसहित आफ्नो टिमलाई नै भोट माग्न शेखर कोइराला व्यस्त बनेका छन्। उनले आइतबार राजधानीमाा आयोजित एक कार्यक्रममा सभापतिमा आफूलाई मत दिन आग्रह गर्दै आफूले जिते पनि गठबन्धन कायम रहने र सरकार नढल्ने दाबी गरे। उनको टिममा महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार बनेका छन् भने […]