काठमाडौं : नेकपा एमालेका तर्फबाट प्रदेश ३ को प्रदेशसभा सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
एमाले र माओवादीबीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिनेछन्। कुल ११० सदस्य रहेको उक्त प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ। प्रदेशको अस्थायी राजधानी हेटौँडामा शनिबार ...