हेटौंडा : मुलुक संघीय संरचनामा गएपछि प्रदेश ३ को संसदको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ। प्रदेश ३ को मुकाम हेटौंडामा बैठक बसेको थियो।
अरु प्रदेशहरुमा भने केही दिनभित्रै प्रदेश संसदको पहिलो बैठक बस्दैछ।
प्रदेश ३ को बैठक क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बसेको थियो।
प्रदेश ३ ...