काठमाडौं । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई म्यानमारमा भएको सैन्य 'कू' का बारेमा बोल्नबाट चीनले रोकेको छ ।सत्तारुढ पार्टीका अधिकारीहरूलाई पक्राउ गर्दै म्यानमार सेनाले सत्ता कब्जा गरेको छ । यसैको विरोध गर्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव चीनले रोकेको हो ।