बेलायतमा कार्यरत चिकित्सकहरुको संगठन नेपालिज डक्टर्स एशोसियसन (यूके) र हेल्थ एक्सचेनज नेपाल (यूके) को सहकार्यमा स्वास्थ्य सामग्री र उपकरण वितरण गरिएको छ ।
बेलायतका बिभिन्न अस्पतालहरुकाबाट सहयोग स्वरुप प्राप्त र बिभिन्न दाताहरुबाट प्राप्त रकमबाट खरिद गरिएको उक्त सामग्रीहरु शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाण्डौ, धुलिखेल अस्पताल, काठमाण्डौ मोडल अस्पताल, त्रिशुली अस्पताललाई डाईबिटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौं मार्पmत बितरण गरिएको गरिएको हो