कर्णालीका पाँच अस्पताललाई कोरोना रोकथामका लागि थप बजेट

सुर्खेत : कर्णााली प्रदेश सरकारले पाँच वटा अस्पतालाई कोरोना संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि थप बजेट व्यवस्था गर्ने भएको छ। कर्णाली प्रदेश अस्पतालहरुको पूर्वाधार विकासको लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, चौरजहारी सामुदायिक अस्पताल, रुकुम पश्चिम र कर्णा...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशकाका पाँच ओटा अस्पताललाई ११ करोड

जेठ १७, सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँच ओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो ।  कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसियु र आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिने छ । सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ ।  थप आइसियु भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र प्रदेश अस्पताल सुर्खेतलाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो । सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ ओटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको हो ।

४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौं। अर्थमन्त्रालयले आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई बजेट सुनिश्चित गरेको छ। मन्त्रालयले ती अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ बजेट छुट्याएको हो। देशभरका विभिन्न जिल्लाका जिल्ला अस्पताले उक्त बजेट पाएको अर्थमन्त्रालयले जानकारी दिएको छ।

४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौं। अर्थमन्त्रालयले आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई बजेट सुनिश्चित गरेको छ। मन्त्रालयले ती अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ बजेट छुट्याएको हो। देशभरका विभिन्न जिल्लाका जिल्ला अस्पताले उक्त बजेट पाएको अर्थमन्त्रालयले जानकारी दिएको छ।

अर्थ मन्त्रालयद्वारा थप ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड बजेट

कोरोनाका कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन तीन […]

अर्थ मन्त्रालयद्वारा पाल्पा अस्पताललाई थप तीन करोड

पाल्पा, जेठ १४ । पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेको छ । अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएको छ । कोभिड–१९ कारण गम्भीर बिरामीको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएको हो । यसअघि […]

१२ वटा अस्पताललाई ८ करोड १० लाख बजेट

काठमाडौं। अर्थमन्त्रालयले कोरोना नियन्त्रण गर्न थप १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ। अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन किन्न उक्त बजेट छुट्याइएको हो। स्वास्थ्य मन्त्रालयले मागेअनुसार अर्थ मन्त्रालयले बजेट बिनियोजन गर्दै आएको छ।

अक्सिजन ट्यांक खरिद र जडानको लागि धनकुटा अस्पताललाई ७५ लाख

धनकुटा। धनकुटा जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीलाई उपचार गर्ने उपकरण र अन्य ब्यवस्थापनका लागि ७५ लाख रूपैया बजेट विनियोजन भएको छ। अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा अक्सिजन ट्यङ्क खरिद र जडानको लागि यो बजेट विनियोजन भएको निवर्तमान सांसद राजेन्द्र राईले बताए।तत्काललाई यो बजेटबाट काम थलानी गर्ने र थप बजेटको लागि अर्थमन्त्रीसँग कुराकानी भइरहेको सांसद राईले बताए।

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

धुलिखेल। सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ। सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ। धुलिखेल अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब तीन अर्ब बजेट विनियोजन गरिएको छ ।

१३ अस्पताललाई अक्सिजन प्लान्ट बिस्तार गर्न पौने १७ करोड विनियोजन

काठमाडौं : अर्थ मन्त्रालयले देशका बिभिन्न १३ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गर्न बजेट विनियोजन गरेको छ।मन्त्रालयले अन्य जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट बिस्तार र तनहुँको दमौली अस्पतालमा पाइप लाइन बिस्तारका लागि कुल १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे माग अनुसार  मंगलबार मन्त्रीस्तरिए निर्णयबाट थप बजेट निकासा दिइएकाे मन्त्रालयले जनाएकाे छ।

लुम्बिनीका ४ वटा कोभिड अस्पताललाई थप बजेट दिने सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले ४ वटा कोभिड–१९ विशेष अस्पताललाई थप बजेट उपलब्ध गराएको छ ।बुटवल, नेपालगञ्ज, दाङ र भैरहवामा अक्सिजन शय्या बनाउन कोभिड अस्पताललाई बजेट उपलब्ध गराउने निर्णय गरिएको हो । सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ ...