काठमाडौँ -राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको लागि सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।
सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो । निर्वाचनका लागि गठबन्धन दलहरू, नेकपा एमाले लगायतका अन्य दलहरूले छुट्टाछुट्टै उम्म...
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिएको हो । लघुवित्तका सञ्चालन विभाग प्रमुख सन्तोष थापाले सातै प्रदेशका नौ सय ३२ ग्राहक सदस्यहरूको सहभागितामा वित्तीय साक्षरता तालिम गरेको बताए । कम्पनीले कोसी प्रदेशको […]
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता...
काठमाडौँ – एमालेले तीन वटा नयाँ विभाग गठन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। त्यसैगरी, एमालेले प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैठकले सातै प्रदेश र […]
१९ असार, नेकपा एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, […]
नेकपा एमालेले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि कमाण्डर समेत तोकेको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल,गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोक
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् […]
नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र
निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो । निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । चुनावमा ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् भने सातै प्रदेशका कुल २०२५ मतदातासम्धे २००७ जनाले मतदान गरेका छन् । यसअनुसार १८ जना जनप्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थि