काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ। जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो। बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए। शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो। त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको […]