काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको हल्ला निराधार भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि औपचारिक वा अनौपचारिक रुपमा कुनै प्रस्ताव नआएको र पार्टी एकता वा विलय हुनेगरी […]