काठमाडौं, ६ माघ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने क्रममा सभामुख पदमा मिलेर उम्मेदवारी दिएको स्पष्टीकरण दिएका छन् । ‘कांग्रेस र हामीले प्रतिपक्षी भूमिका निर्वाह गर्नका लागि सल्लाह गरेर सभामुखमा आफ्नो उम्मेदवार उठायौं । संसदको गणितका कारण सफल भएनौं । तर राष्ट्रपति निर्वाचनमा हामी सफल हुने […]