स्प्राइटको ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनको समापन भएको छ । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेतालाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजरसुमित दास र हंसराज हुलासचन्द एण्ड कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले विजेतालाई मोटरसाइकल हस्तान्तरण गरे […]