काठमाडौँ- मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाका कारण गाउँ छाड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयहरु हरेक वर्ष हिउँदमा आफ्नो जन्मथलो छाडेर बाहिरिने गरेका छन् । कठ्याङ्ग्रिदो जाडोसँगैको हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मंसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छाडेर स्थानीयहरु बेंसीतिर झर्ने गरेपछि उक्त […]