इलाममा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिँदै
आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ।...
थोरै समयमा धेरै भूमिका निर्वाह गरेका म्यादी प्रहरी जिम्मेवारी मुक्त भएका छन् । कहिले ट्राफिक व्यवस्थापन त कहिले मतपेटिकाको सुरक्षाका लागि उभिएका म्यादी प्रहरी चुनावको राष्ट्रिय दायित्व पूरा गरी घर फर्किंदा मनभरी पेटभरी भए । राज्यले दिएको दायित्व सम्पन्न गर्न पाउँदाको क्षणले उनीहरुलाई सन्तुष्टि दिएको थियो । आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार […]
काठमाडौँ– निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन […]
काठमाडौँ । सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको […]
काठमाडौं, ८ जेठ । किशोरी बलात्कारको आरोपमा १ लाख जरिवाना र ९ वर्ष जेल सजायको फैसला सुनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत स्थानीय तहको निर्वाचनको लागि ४० दिने म्यादी प्रहरी भएका युवक बिदाई समारोहबाट पक्राउ परेका हुन् । उनी बलात्कारी भएको म्यादी प्रहरी भएर ४० दिनको कार्यकाल सकाएपछि मात्र प्रहरीले बल्ल थाहा पाएको […]
टीकापुर(कैलाली) । आइतबार राति बाजुराको मार्तडीमा डिउटीमा खटिएका तीन जना म्यादी प्रहरी माथि खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट तीन जना म्यादी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खुकुरी प्रहारबाट बुढीगंगा–४ का २० वर्षीय पुष्प कटुवालमाथि खुकुरी प्रहार हुँदा उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त रहेको प्रहरीले जनाएको छ […]
The post म्यादी प्रहरी माथि खुकुरी प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.
ताप्लेजुङ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ । म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा सुरु भएको हो । अन्य जिल्लामा जस्तै ताप्लेजुङमा पनि आजबाट छनौट प्रक्रिया सुरु भएको छ । ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार […]
१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]
नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरी हुनेको भीड लागेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा म्यादी प्रहरीको फाराम भर्नेको लामाे लाइन लागेको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेमा एक हजार ६८८ जना म्यादी प्रहरी भर्ना गरिँदैछ। चैत्र ६ देखि ११ गतेसम्म फाराम भर्ने अवधि राखिएको छ। पहिलो दिन आइतबार नै एक हजार जनाले फाराम […]
चुनावका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ। निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा प्रहरी प्रधान कार्यालयले भने म्यादी प्रहरी भर्नाको आह्वान गरेको हो।...
काठमाडौँ । आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावमा चाहिने म्यादी प्रहरी जनशक्तिको […]