काठमाडौं, १९ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातीबाट पश्चिमी वायुको प्रभाव बढ्न सक्ने जल तथा मौसम विभागले जनाएको छ । आज पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा सामान्यतया सफा रहने छ। आगामी २ दिनको मौसम पूर्वानुमान माघ १९ गते (बुधबार) दिउँसो प्रदेश १, मधेस, बागमती र […]