कोभिड–१९ सङ्क्रमण रोक्न महोत्तरीमा पूर्ण बन्दाबन्दी

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो । यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मान

सम्बन्धित सामग्री

भारतमा थप २० हजार भन्दा धेरैमा कोभिड–१९ सङ्क्रमण पुष्टि

काठमाडौँ- बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस अवधिमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर एक लाख ४३ […]

भारतमा थप २० हजारमा कोभिड–१९ सङ्क्रमण पुष्टि

काठमाडौँ- बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय […]

भारतमा थप १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

काठमाडौँ- भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ । हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन् । […]

थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि

थाइल्याण्ड– थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ । देशमा भएको लामो बिदा र पछिल्लो समय कोभिडको अत्यधिक सङ्क्रामक ओमिक्रोन उप–प्रजातीको फैलिएका कारण भेन्टिलेटरमा रहेका अधिकांश जटील घटना र सङ्क्रमित व्यक्ति राजधानी बैंकक र छिमेकी प्रान्तहरूमा भेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा रोग नियन्त्रण विभागका महानिर्देशक ओपस कर्णाविन्पोङले बताएका हुन् […]

पाकिस्तानको कोभिड-१९ सङ्क्रमण दर ६.२१ प्रतिशत

पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।

पाकिस्तानको कोभिड–१९ सङ्क्रमण दर ६.२१ प्रतिशत

पाकिस्तानमा कोरोनभाइरस सङ्क्रमण दर लगातार चौथो दिन छ प्रतिशतभन्दा माथि रहेको भन्दै अधिकारीहरूले सङ्क्रमण दर नियन्त्रणका लागि सबै क्षेत्रले सचेत पहल लिनु आवश्यक रहेको बताएका छन् ।पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।हाल पाकिस्तानको औसतमा सङ्क्रमण दर ६.२१ प्रतिशत रहेको छ । शनिबारसम्म पाकिस्तानमा

पाकिस्तानको कोभिड–१९ सङ्क्रमण दर ६.२१ प्रतिशत

पाकिस्तानमा कोरोनभाइरस सङ्क्रमण दर लगातार चौथो दिन छ प्रतिशतभन्दा माथि रहेको भन्दै अधिकारीहरूले सङ्क्रमण दर नियन्त्रणका लागि सबै क्षेत्रले सचेत पहल लिनु आवश्यक रहेको बताएका छन् । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । हाल पाकिस्तानको औसतमा सङ्क्रमण दर ६.२१ प्रतिशत रहेको छ । शनिबारसम्म पाकिस्तानमा ११ लाख ७५ हजार ५५८ कोरोनाभाइ...

भारतमा फेरि बढ्यो कोभिड–१९ सङ्क्रमण

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १. ०३ …

२४ घण्टामा २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौँः पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९८ जनामा कोभिड पोजेटिभ देखिएको हो। सोही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन्। २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो अवधिमा…