काठमाडौं महानगरपालिकाको निर्णयः कोभिड १९ सङ्क्रमण देखिएका विद्यालयहरू एक साता बन्द गर्नु

काठमाडौँः काठमाडौं महानगरपालिकाले कोभिड १९ सङ्क्रमण देखिएका विद्यालयहरू एक सातासम्म बन्द गर्न अनुरोध गरेको छ। कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीमा कोभिड १९ सङ्क्रमण देखिए अर्को सूचना जारी नभएसम्म एक साताको लागि विद्यालय बन्द गर्न अपिल गरेको हो। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले महानगर क्षेत्रमा रहेका सबै बिद्यालयहरुलाई यस्तो सर्कुलर जारी…