नयाँ वर्षको दिन लमजुङका पर्यटिकिय गाउँहरुमा बास पाउन नै सकस भएको छ । आन्तरिक पर्यटकको आगमनले जिल्लाका प्रमुख होमस्टे भरिभराउ भएपछि ढिला गरी आउने पर्यटकलाई बास पाउन सकस भएको हो । व्यवसायिक होमस्टे सञ्चालन भएका लमजुङका पर्यटकिय गाउँहरु आन्तिरिक पर्यटकले भरिभराउ भएका हुन् । उत्कृष्ट पर्यटकिय घलेगाउँ, गाउँशहरको काउलेपानी, राइनासकोट लगायतका गाउँमा नयाँ वर्ष मनाउनेहरुको […]
‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरूको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको …
गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ ।संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् ।उनी सुनवर्षी&ndas
सरुवा भएको दरबन्दिमा हाजिर हुन जाने क्रममा साथीको घरमा बास बसेका एक प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ। मधेश प्रदेशको सर्लाहीबाट सरुवा भएर एक नम्बर प्रदेश झापाको भद्रपुर हाजिर हुन...
हिउँदयाम छल्न लेकबाट माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा झारिएको चौरी हिमपात भएकै खुला स्थानमा बास । यसरी राखिएका कपिपय चौरीहरु बढी चिसोले गर्दा मर्ने गरेका पनि छन् । किसानहरुलाई नोक्सान समेत हुने गरेको छ । तस्वीर, रासस
नेपाली क्रिकेटर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको हो ।
सेतो, कालो फुलेको कपाल, हातमा घडी, ठड्डिएको लौरो, न्यानो ज्याकेट, पछाडि निगालोले बुनेको डोको, अन्य कट्टा, बाटोको छेउमा बिछ्याईएको ओछ्यान ।उनी एक वृद्ध हुन्, मुगुम कार्मारोङ गाउँपालिका–९ छाइलका बलरुप बूढा । उमेरले ६० नाघे । यतिका वर्ष पुग्दा केही वर्ष घरमै बास बित्यो पछि उनको बास घरमा बस्ने कुरा त परै जावस ३ वर्षदेखि बाटोमै […]
तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर छेउ रहेको...
The post घर जलेपछि टहरामा बास appeared first on Purbeli News.
पोखरा । पोखराको एक होटलमा बास बसेका एक युवा मृत अवस्थामा फेलापरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीबगरस्थित होटल चारगोलको कोठा नम्बर १०२ मा बास बसेका पोखरा १७ छोरेपाटनका ४३वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।विहीबार बेलुका बास बस्न गएका उनी शुक्रबार विहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।