नयाँ वर्षको दिन लमजुङका पर्यटिकिय गाउँहरुमा बास पाउन नै सकस भएको छ । आन्तरिक पर्यटकको आगमनले जिल्लाका प्रमुख होमस्टे भरिभराउ भएपछि ढिला गरी आउने पर्यटकलाई बास पाउन सकस भएको हो । व्यवसायिक होमस्टे सञ्चालन भएका लमजुङका पर्यटकिय गाउँहरु आन्तिरिक पर्यटकले भरिभराउ भएका हुन् । उत्कृष्ट पर्यटकिय घलेगाउँ, गाउँशहरको काउलेपानी, राइनासकोट लगायतका गाउँमा नयाँ वर्ष मनाउनेहरुको […]