नेपाल एयरलाइन्सको जहाजमा चीनबाट खोप ल्याइने, यस्तो छ उडान तालिका

यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ ।  यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार (२४ असार)मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ । सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गत...

सम्बन्धित सामग्री

चीनबाट खोप ल्याउन छ दिन ढिलाे हुने, आजकाे उडान तालिका फेरियाे

तयारी नपुग्दा चीनले प्रदान गर्ने खोप ‘भेरोसेल’ ल्याउन छ दिन ढिलाइ हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाज खोप ल्याउन दोस्रो पटक विहिबार (आज) बेइजिङ उड्ने तालिका तय भए पनि चीनले केही तयारी अपुग भएको जानकारी दिए पछि छ दिन पछि साउन ६ गते लाई उडान तालिका तय गरिएको निगमका अप्रेसन शाखा प्रमुख बरिस्ठ क्याप्टेन दिपु ग्वार्चनले जानकारी दिनुभयो ।